प्रस्तावना: प्रदेश सरकारको आर्थिक वर्ष २०७७।७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त कर लगाउने तथा राजश्व संकलन र राजश्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले, प्रदेश नम्बर दुईको प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश आर्थिक ऐन २०७७
Finance
