Federal Affairs

प्रदेश नं २ स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्‍वन्धी ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4663
प्रस्तावनाः स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले, प्रदेश नम्बर दुईको प्रदेश सभाले यो ऐन बनाएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्वन्धी ऐन,२०७७