General Administration

प्रदेश नम्बर दुईको सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4670
प्रस्तावनाः प्रदेश भित्रको सार्वजनिक प्रशासनको काम कारवाही चुस्त, दुरुस्त, छिटो छरितो र प्रभावकारी बनाउन तथा जनउत्तरदायी शासन व्यवस्थाका लागि आवश्यक जनशक्तिको पूर्ति हुन नसकेको, संघीय र प्रादेशिक निजामती सेवा सम्बन्धी ऐन बनि नसकेको, रिक्त पदपूर्तिका लागि प्रादेशिक लोक सेवा आयोग गठन भई नसकेको र संघीय सरकारबाट पर्याप्त कर्मचारीहरु प्राप्त हुन नसकेबाट सार्वजनिक निकायहरुमा कर्मचारीहरुको अभाव भई प्रदेश प्रशासन नै संचालन हुन नसक्ने देखिएकोले रिक्त पदहरुमा स्थायी पदपूर्ति नभए सम्म छोटो अवधिका लागि करारसेवामा कर्मचारीहरु नियुक्ति गर्न अति आवश्यक परेकोले नेपालको संविधानको धारा १९७ बमोजिम प्रदेश नम्बर दुईको प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश नम्बर दुईको सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी ऐन, २०७५