प्रदेश नं. २ भित्र भएका वा हुन सक्ने प्राकृतिक तथा गैरप्राकृतिक विपद्को व्यवस्थापन, विपद् पूर्वको तयारी, पीडितको उद्धार, राहत वितरण, पुर्नस्थापना र पूनर्लभ सम्बन्धी व्यवस्था गर्न बान्छनीय भएकोले, प्रदेश नं. २ को प्रदेश सभाले यो ऐन बनाएको छ ।
pdf प्रदेश नं. २ को विपद् व्यवस्थापन गर्न बनेको ऐन,२०७५
Home Affairs
