Federal Affairs

प्रदेश नं.२ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७५

Archive date: नेपाली · NepaliRecord 4681
प्रस्तावनाः गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न वान्छनीय भएकाले, नेपालको संविधानको धारा २२७ ले दिएको अधिकार प्रयोग गरि प्रदेश नं. दुईको प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धमा बनेको ऐन, २०७५