Law

प्रदेश नं २ प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५

Archive date: नेपाली · NepaliRecord 4684
प्रस्तावना: सार्वजनिक लिखतहरुको प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा १६२ को उपधारा (५) ले दिएको अधिकार प्रयोग गरी प्रदेश नं. दुईको प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५