प्रस्तावना: सार्वजनिक लिखतहरुको प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा १६२ को उपधारा (५) ले दिएको अधिकार प्रयोग गरी प्रदेश नं. दुईको प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश सार्वजनिक लिखत प्रमाणिकरण ऐन
Law
