प्रस्तावनाः प्रदेश भर शान्ति सुरक्षा कायम गर्न, अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धान एवं मानवअधिकारको सम्मान गर्दै कानून कार्यान्वयन गर्न प्रदेश प्रहरीको गठन र संचालन गर्न वाञ्छनीय भएकोले, प्रदेश नम्बर दुईको प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश प्रहरी ऐन, 2075
Home Affairs
