प्रस्तावना: प्रदेश सभाबाट स्वीकृत विनियोजित रकम प्रदेश आकस्मिक कोषमा जम्मा गरी सुव्यवस्थित ढंगले कोषको संचालनका लागि कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २१२ ले दिएको अधिकार प्रयोग गरी प्रदेश नं २ को प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश आकस्मिक कोष ऐन, २०७५
Law
