प्रस्तावना : मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको अन्य शर्त सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले, नेपालको संविधानको धारा १६० को उपधारा (७) ले दिएको अधिकार प्रयोग गरी प्रदेश नं दुईको प्रदेश सभाले यो ऐन बनाएको छ ।
मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धि ऐन, 2075
Judiciary
