Federal Affairs

प्रदेश नं २ प्रदेश नीति आयोग गठन तथा कार्य सञ्‍चालन ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4711
प्रस्तावनाः प्रदेशको सर्वाङ्गीण एंव दीगो विकासको लागि प्रदेश विकासका नीति तथा योजनाको तर्जुमा, अनुगमन र मुल्याङ्कन गर्न नीति आयोगको गठन तथा कार्य सञ्चालन विधिलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. २ को प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश नीति आयोग गठन तथा कार्य सञ्_चालन ऐन, २०७५