प्रस्तावनाः अन्य प्रदेशबाट यस प्रदेशमा आइ र अस्थायी रुपमा बसोबास गर्ने बासिन्दालाई समान व्यवहार र सुविधा उपलब्ध गराउन कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, बागमती प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ ।
अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धी ऐन, २०७७
Law
