Agriculture

बागमती प्रदेश-कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 4720
प्रस्तावनाः कृषिको आधुनिकीकरण, सामूहिक खेती प्रवर्द्धन तथा व्यवसायीकरणबाट उत्पादन वृद्धि गरी कृषि क्षेत्रको समग्र विकास गर्न र खाद्य सुरक्षाको प्रत्याभूति गर्नका लागि कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश सभाले योे ऐन बनाएको छ । कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७६