प्रस्तावनाः स्थानीय तहको बैठक एवं सञ्चालनलाई मर्यादित र व्यवस्थित बनाउन समिति तथा काम कारबाहीको व्यवस्था गर्न, सभाको कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन वाञ्छनीय भएकोले नेपालको संविधानको धारा १७६ बमोजिमको प्रदेश सभाले यो ऐन बनाएको छ ।
गाउँनगरजिल्ला सभा सञ्_चालन (कार्यविधि) ऐन, २०७५_0
Law
