प्रस्तावनाः प्रदेश संचितकोष वा सरकारी कोषको संचालन, बजेट तर्जुमा, आन्तरिक भरिकन कोष तथा खर्च गर्ने, लेखा राख्ने प्रतिवेदन गर्ने, व्यवस्था मिलाउने, आन्तरिक तथा अन्तिम लेखा परीक्षण, बेरुजु फछ्यौट असुल उपर तथा तहसील गर्ने गराउने विषयमा मार्गदर्शन गरी प्रदेश आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न गराउन वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा १७६ बमोजिमको प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश आर्थिक कार्यविधि ऐन,२०७४
Finance
