प्रस्तावनाः प्रदेशभित्र उपलब्ध मानवीय, वित्तीय, प्राकृतिक तथा भौतिक स्रोत र साधनको दिगो तथा समुचित उपयोग, लगानीमैत्री वातावरणको सृजना, मर्यादित रोजगारीका अवसरमा अभिवृद्धि, वातावरण मैत्री, स्व-आत्मनिर्भर उद्यमशीलताको उद्यम तथा उद्यमशिलताको विकास गरी परिमाणात्मक र गुणात्मक रुपमा उत्पादकत्व वृद्धि, औद्योगिक विकास, स्वस्थ प्रतिस्पर्धामा आधारित, दिगो तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकको समृद्धिका लागि नयाँ कानून तर्जुमा गर्न वाञ्छनीय भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६
Industries
