Sports

बागमती प्रदेश प्रदेश खेलकुद विकास ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4739
प्रस्तावनाः प्रदेशमा खेलकुद, खेल संस्कृतिको विकास, खेलकुद पूर्वाधार निर्माण, खेलाडीको व्यावसायिक सुरक्षा, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा सहभागिता तथा खेलकुद क्षेत्रको समग्र विकास गर्न आवश्यक भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश खेलकुद विकास ऐन___, २०७५_0