Water Resource

बागमती प्रदेश-प्रदेश जलचर संरक्षण र व्यवस्थापन ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 4742
प्रस्तावनाः पर्यावरण, जलचर, जलीय वातावारण, कृषिजन्य वस्तु तथा पशु पंक्षीको उचित संरक्षण तथा सम्बर्द्धन एवं सर्वसाधारण जनताको सुबिधा र आर्थिक हित कायम गर्न वान्छनीय भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश जलचर संरक्षण र व्यवस्थापन ऐन, २०७६