Law

बागमती प्रदेश-प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4748
प्रस्तावनाः प्रदेश सरकारको अधिकार क्षेत्रभित्रका विषयमा आवश्यक कानून बनाई प्रदेश सरकारका प्रशासकीय प्रकृतिका काम कारबाहीलाई नियमित र व्यवस्थित गर्न प्रशासकीय कार्यविधि सम्बन्धी कानून बनाउन वाञ्छनीय भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५_0