प्रस्तावनाः प्रदेशमा शान्ति सुरक्षा कायम गर्न, अपराधको तथा अजून मन्त्रिालयकसती सन्धान, रोकथाम तथा नियन्त्रण, यातायात व्यवस्थापन एवं मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रताको रक्षा गर्न प्रदेश प्रहरीको गठन, सुपरिवेक्षण, समन्वय, व्यवस्थापन तथा नियमन गर्न वाञ्छनीय भएकोले, बागमती प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश प्रहरी ऐन, २०७७
Home Affairs
