Education / Science & Technology

बागमती प्रदेश-प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् ऐन,२०७५

Archive date: नेपाली · NepaliRecord 4755
प्रस्तावनाः प्रदेशमा योजनाबद्ध रूपमा व्यवसायिक शिक्षा एवं तालिमको व्यवस्था गरी प्राविधिक जनशक्ति उत्पादन तथा प्राविधिक सीपको स्तर निर्धारण एवं प्रमाणीकरणको लागि प्रदेश प्राविधिक तथा प्रदेावसायिक शिक्षा एवं तालिम परिषद्को स्थापना र सञ्चालन आवश्यक भएकोले, यो ऐन बनाएको छ । प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् ऐन,२०७५_0