Agriculture

बागमती प्रदेश-प्रदेश बीउ बिजन ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 4761
प्रस्तावना : विभिन्न बालीको उत्पादनमा बृद्धि गराउन उच्च गुणस्तरको बीउ बिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी नविनतम प्रविधिको प्रयोग गर्दै गुणस्तरयुक्त बीउ बिजन जनतालाई रुपले उपलब्ध गराई सर्वसाधारण जनताको आन्तरिक आर्थिक हित कायम राख्न वाञ्छनीय भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश बीउ बिजन ऐन, २०७६