प्रस्तावनाः युवाको हक हितको संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गरी शिक्षा, सीप, उद्यमशीलता र रोजगारीमा युवाको योगदानलाई प्रवर्धन गर्दै समुन्नत प्रदेश तथा राष्ट्र भूमिका र युवा मामिला तथ करने किया निर्माणका लागि सम्बन्धी नीति निर्माणदेखि कार्यान्वयन हसम्म उनीहरुको सार्थक सहभागिता अभिवृद्धि गरी प्रदेश राष्ट्र विकासको मूल प्रवाहमा युवालाई समावेश गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, बागमती प्रदेशको सभाले यो ऐन बनाएको छ ।
प्रदेश युवा परिषद् ऐन, २०७६_0
Youth
