Forest

बागमती प्रदेश-प्रदेश राष्ट्रिय वन ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 4767
प्रस्तावनाः वनपैदावारको आवश्यकताको परिपूर्ती, सदुपयोग, स्वस्थ वातावरण प्रवर्द्धन र वातावरणीय सेवा प्रवाह गर्न राष्ट्रिय वन, भू-तथा जलाधार, जैविक विविधता, वन्यजन्तु तथा वनस्पतिको संरक्षण तथा व्यवस्थापनका लागि समुदायद्वारा व्यवस्थित विभिन्न वन व्यवस्थापन पद्धति अपनाई प्रदेशको समृद्धि, सामाजिक तथा आर्थिक विकासमा टेवा पुयाउन र निजी तथा सार्वजनिक जग्गामा वनको विकास र प्रबर्द्धनको लागि कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले, प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश राष्ट्रिय वन ऐन, २०७६ Aa