General Administration

बागमती प्रदेश-प्रदेश लोकसेवा आयोग ऐन,२०७६

Archive date: नेपाली · NepaliRecord 4770
प्रस्तावना: प्रदेश निजामती सेवा, प्रदेश अन्य सरकारी सेवा, स्थानीय सरकारी सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान व्यूरो, प्रदेश सङ्गठित संस्थाको सेवा तथा स्थानीय तहको स संस्थाको सेवाको पदमा उपयुक्त उम्मेदवारको छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्द्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउन प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश लोकसेवा आयोग ऐन,२०७६_0