प्रस्तावना : प्रदेश सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने राजश्व बाँडफाँड तथा अनुदान सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले, नेपालको संविधानको धारा १७६ बमोजिमको प्रदेश सभाले योे ऐन बनाएको छ ।
प्रदेश वित्तीय हस्तान्तरण ऐन, २०७५_0
Finance
