प्रस्तावनाः प्रदेश भित्र प्राकृतिक तथा गैर प्राकृतिक विपदबाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवं साँस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नका लागि विपद् पूर्वको तयारी, विपद् जोखिम न्यूनिकरण, पीडितको उद्धार, राहत वितरण, पुर्नस्थापना र पुनर्लाभ तथा व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रूपमा कार्यान्वयनका लागि कानून बनाउन वाञ्छनीय भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५_0
Home Affairs
