Communication

बागमती प्रदेश-प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4782
प्रस्तावनाः नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बर्धन गर्नको लागि प्रदेश कला र संस्कृतिको उत्थ भित्रका विभिन्न भाषा, साहित्य, सञ्चार माध्यमको अनुमति, तथा प्रवर्धनमा सहयोग पुयाउन प्रकाशन, प्रसारण, सञ्चालन, नवीकरण र नियमनका लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, मामिला तथा कानेक मजलय सभाले यो ऐन बनाएको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५_0