Transportation

बागमती प्रदेश-प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4791
प्रस्तावनाः सर्वसाधारण नागरिकलाई सरल एवं सुलभ ढङ्गबाट यातायात सुविधा उपलब्ध गराउन, यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन, सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बीमा व्यवस्था गर्न तथा सवारी साधन करको रकम असुल उपर गर्ने कार्य प्रणालीलाई व्यवस्थित गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५