Finance

बागमती प्रदेश-प्रदेश सहकारी ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 4794
प्रस्तावना: सहकारीका मूल्य, र सिद्धान्त अनुरूप छरिएर रहेको पूँजी, प्रविधि, प्रतिभा र सीपलाई एकीकृत गर्दै सम्वृद्धिको लागि उत्पादन र व्यवसायको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गर्न प्रदेश स्तरमा सहकारी तथा संस्थाहरूको दर्ता, सञ्चालन तथा नियमन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश सहकारी सम्बन्धमा गर्न बनेको ऐन प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश सहकारी ऐन, २०७६