बागमती प्रदेश-प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन,२०७४
Archive date: नेपाली · NepaliRecord 4805
प्रस्तावना: प्रदेश स्तरका केही सार्वजनिक लिखतहरूको प्रमाणीकरण सम्बन्धी कानून निर्माण गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा १७६ बमोजिमको प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन,२०७४