Health

बागमती प्रदेश-प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4808
प्रस्तावना : नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारको सुनिश्चितता गर्नको लागि स्वास्थ्य सेवा सम्बन्धी व्यवस्थालाई सर्वसुलभ बनाउँदै सेवामा समतामूलक पहुँच, गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य सेवा प्रणालीमा सुधार गर्नको लागि समग्र स्वास्थ्य सेवाको व्यवस्थापन, सुधार अनुगमन र नियमन गर्न वान्छनीय भएकोले, प्रदेश यो ऐन बनाएको छ । प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५_0