Commerce

बागमती प्रदेश-प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 4812
प्रस्तावनाः व्यापार व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र व्यवस्थित बनाई उपभोक्ता तथा व्यापार व्यवसाय मैत्री वातावरण सृजना गर्नका लागि प्रदेश भित्र हुने व्यापार व्यवसायलाई व्यवस्थापन र नियमन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ । प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६