प्रस्तावनाः स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न आवश्यक भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६
Health
