Environment

बागमती प्रदेश-वातावरण संरक्षण ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4818
प्रस्तावनाः नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको संरक्षण गर्न, वातावरण र विकास बीच समुचित सन्तुलन कायम गरी दिगो विकास गर्न, औद्योगिकीकरण, जलवायु परिवर्तन लगायतका कारणबाट प्रकृति, वातावरण र जैविक विविधतामा पर्ने प्रतिकूल वातावरणीय प्रभाव न्यूनीकरण गर्न र प्राकृतिक श्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षणका लागि कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, बागमती प्रदेश सभाले यो ऐन बनाएको छ । वातावरण संरक्षण ऐन, २०७७