प्रस्तावनाः विगतमा नेपाल सरकारबाट स्थापना भई सञ्चालनमा रहेका र हाल प्रदेश सरकारमा हस्तान्तरण भएका अस्पतालको साधन श्रोतको व्यवस्थापन र परिचालन गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य सेवाको विस्तार, विकास र प्रभावकारीता बढाई नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभुत गराउन प्रदेश भित्रका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्नका लागि प्रदेश सरकारले यो आदेश बनाएको छ ।
प्रदेशभित्रको अस्पताल संचालन र व्यवस्थापन आदेश,२०७५
Health
