जिल्ला समन्वय समितिको अन्य काम, कर्तव्य र अधिकार प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा नियमावली वनाउन वान्छनीय भएकोले गाउँ/नगर/जिल्ला सभा सञ्चाचालन (कार्यविधि) ऐन, २०७५ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले देहायको नियमावली बनाएको छ ।
जिल्ला समन्वय समितिको अन्य काम,कर्तव्य र अधिकार सम्बन्धी नियमावली, २०७५
Federal Affairs
