प्रस्तावनाः नेपालको संविधानको धारा १९४ ले दिएको अधिकार प्रयोग गरी प्रदेश नम्बर तीनको प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र अन्य कामकारबाही नियमित एवं प्रभावकारी बनाउन यो नियमावली बनाएको छ ।
प्रदेश सभा नियमावली,२०७४_0
Federal Affairs
