Health

बागमती प्रदेश-मदन भण्डारी (अस्पताल सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०७७

Archive date: नेपाली · NepaliRecord 4874
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को दफा- को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले देहायका नियमहरु बनाएको छ । मदन भण्डारी (अस्पताल सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०७७