Physical Infrastructure

बागमती प्रदेश-विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८

Archive date: नेपाली · NepaliRecord 4877
बागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवाग्राहीले आफ्नो सवारी साधन तथा सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित शीर्षक अन्तर्गतका राजस्व यातायात कार्यालयमै गई ि पर्ने अवस्थालाई व्यवस्थित तुल्याउन वाञ्छनीय भएकाले विद्युतीय प्रदेश ध्यमबाट नै राजस्वको भुक्तानी स्वीकार गरी सेवा प्रवाहलाई छिटो छरितो, प्रविधिमैत्री र प्रभावकारी बनाउन आवश्यक भएकोले प्रदेश सवारी तथा यातायात व्यस्था ऐन, २०७५ को दफा २२१ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले देहायका नियमहरु बनाएको छ । विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८