प्रस्तावना: प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०७४ को दफा ११ को उपदफा (५) बमोजिम प्रदेश सरकारबाट सर्वसाधारणको जानकारीको लागि प्रदेश राजपत्रमा प्रकाशन गर्नु पर्ने सूचनाको अङ्क, संख्या, ढाँचा, प्रकृया, मूल्यका साथै प्रदेश राजपत्रको सम्पादन, प्रकाशन, वितरण र अन्य व्यवस्थापकिय निर्धारण गर्न वान्छनीय भएकोले प्रदेश सरकार मन्त्रिपरिषद्ले यो निर्देशिका बनाई लागू गरेको छ।
प्रदेश राजपत्र प्रकाशन सम्बन्धी निर्देशिका २०७६
Federal Affairs
