Finance

बागमती प्रदेश-प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७७

Archive date: नेपाली · NepaliRecord 4892
प्रस्तावनाः प्रदेश वित्तीय हस्तान्तरण ऐन, २०७५ को दफा ६ को उपदफा (४) बमोजिम समपूरक अनुदान प्रदान गर्न प्रदेश सरकारले देहायको कार्यविधि बनाएको छ । प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७७