प्रस्तावना: बागमती प्रदेशभित्रका स्थायी बसोबास गर्ने विपन्न नागरिकलाई क्यान्सर रोगको उपचारमा सहुलियत प्रदान गर्ने कार्यलाई यवस्थित गर्नको लागि प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ८५ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले यो कार्यविधि बनाएको छ ।
क्यान्सर रोग लागेका विपन्न नागरिकलाई औषधि उपचारमा सहुलियत प्रदान गर्ने कार्यविधि, २०७७
Health
