Urban Development

बागमती प्रदेश-एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि, २०७७

Archive date: नेपाली · NepaliRecord 4903
प्रस्तावनाः नेपालको संविधान प्रदत्त नागरिकको आवासको हक तथा आवासको अधिकार सम्बन्धी ऐन, २०७५ बमोजिम आवश्यक व्यवस्थापनका लागि एकीकृत बस्ती विकासको अवधारणा आवासको व्यवस्था मिलाउन वाञ्छनीय भएकोले, अनुरूप आवास अधिकार सम्बन्धी ऐन, २०७५ को दफा ३१ को अधिकार प्रयोग गरी प्रदेश सरकारले देहायको कार्यविधि बनाई लागू गरेको छ । एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि, २०७७