Agriculture

बागमती प्रदेश-उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यविधि, २०७७

Archive date: नेपाली · NepaliRecord 4906
प्रस्तावनाः कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रम मार्फत उत्पादन तथा रोजगारी सिर्जना गर्न ब्याजदरमा ऋण उपलब्ध गराउने उद्धेश्यका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न विनियोजन ऐन, २०७७ को दफा १० को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले देहायको कार्यविधि बनाएको छ । उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यविधि, २०७७