प्रस्तावनाः दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्ने संविधानको व्यवस्था र सङ्घ तथा प्रदेशको आवधिक योजना एवम दिगो एवंम् विकासको लक्ष्यको मार्गचित्र समेतलाई ध्यानमा राखी आयोजनाको छनौट र विश्लेषण तथ्यपरक, वस्तुगत र पारदर्शी बनाउने आयोजना बैंक प्रणालीलाई संस्थागत गर्ने कार्यमा सुशासन अभिवृद्धि गर्दै आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र सीमित स्रोतको अधिकत्तम प्रतिफल प्राप्तिका लागि स्रोतको कुशल व्यवस्थापन गर्न आवश्यक भएकोले प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ को अधिकार प्रयोग गरी बागमती प्रदेश सरकार, मन्त्रिपरिषदले यो कार्यविधि बनाएको छ ।
वार्षिक आयोजना तथा छनौट कार्यविधि, २०७८
Law
