General Administration

बागमती प्रदेश-संगठन संरचना र दरबन्दी व्यवस्थापन सम्बन्धी कार्यविधि 2076

Archive date: नेपाली · NepaliRecord 4912
प्रस्तावनाः प्रदेश सरकार अन्तर्गतका निकायहरूमा आवश्यक सङ्गठन संरचना निर्माण गरी जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित बनाई प्रदेश सरकारका तर्फबाट प्रदान गरिने सेवालाई भरपर्दो, विश्वसनीय, पारदर्शी र नागरिक मैत्री बनाउन कर्मचारी समायोजन ऐन, २०७५ को दफा ३ को उपदफा (१०) ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले यो कार्यविधि बनाएको छ । संगठन संरचना र दरबन्दी व्यवस्थापन सम्बन्धी कार्यविधि 2076