Health

बागमती प्रदेश-मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यविधि, २०७६

Archive date: नेपाली · NepaliRecord 4915
प्रस्तावना: नसर्ने रोग र तिनका जोखिमहरू समयमा नै पहिचान गरी उचित परामर्श वा उपचार मार्फत नसर्ने रोग जटिल हुन नदिन र स्वस्थ व्यक्तिमा नसर्ने रोगको जोखिमलाई न्यूनीकरण गर्न आ.व. २०७५/७६ मा नमुना कार्यक्रमको रुपमा शुरुवात गरिएको तथा चालु आ. व. को नीति तथा कार्यक्रमको बुँदा नं. १८४ मा उल्लेख भएको जनता स्वास्थ्य परीक्षण कार्यक्रमको निरन्तरता र विस्तारको लागि, प्रदेश विनियोजन ऐन, २०७६ को दफा १० ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले यो कार्यविधि बनाई लागू गरेको छ । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यविधि, २०७६