General Administration

बागमती प्रदेश-प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धी कार्यविधि, २०७६

Archive date: नेपाली · NepaliRecord 4918
प्रस्तावनाः प्रदेश सरकारमा समायोजन भई वा प्रदेशमा कामकाज गर्न आएका निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धी कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन प्रदेश प्रशासकी कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको प्रयोग गरी यो कार्यविधि बनाएको छ । प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धी कार्यविधि, २०७६