Health

बागमती प्रदेश-कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि, २०७६

Archive date: नेपाली · NepaliRecord 4924
प्रस्तावना: बागमती प्रदेशमा कोरोना भाइरस (COVID-19) को प्रकोप नियन्त्रणका लागि तयारी, रोगको पहिचान तथा नियन्त्रण एवं कोरोना भाइरस प्रभावितहरूको प्रभावकारी उपचारको प्रबन्ध आवश्यक भएकोले भाइरस संक्रमण रोकथाम, पहिचान, उपचार लगायत कार्यमा संलग्न निकाय, संस्थालाई सहयोग प्रदान गर्न प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले यो कार्यविधि बनाएको छ । कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि, २०७६